वि.सं:
नेपाल संवत: ११४५ वछलाथ्व चतुर्थी - ४
२२ माघ, २०८१
आर्टिफिसियल ईन्टेलिजेन्स नीति २०८१ को मस्यौदा अध्ययन गर्नु भै रायसुझाव यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र info@mocit.gov.np वा it.section@mocit.gov.np मार्फत उपलब्ध गराइदिनुहुन सादर अनुरोध गर्दछौं।