वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व सप्तमी - ७
१२ चैत, २०८१
डिजिटल नेपाल फ्रेमवर्क २.० को मस्यौदा अध्ययन गर्नु भई रायसुझाव यो सूचना प्रकाशित भएको मितिले सात (७) दिन भित्र info@mocit.gov.np वा it.section@mocit.gov.np मार्फत उपलब्ध गराईदिनुहुन सादर अनुरोध गर्दछौँ।