वि.सं:
नेपाल संवत: ११४६ चिल्लागा नवमी - २४
१५ मंसिर, २०८२
नेपाल सरकार र विश्व बैक बीचमा हुने Digital Nepal Transformation Project सम्झौता अगाबै पूर्व तयारीको क्रममा Publicly Disclose गर्नु पर्ने Environmental and Social Commitment Plan (ESCP) को मस्यौदा प्रतिवेदन सबै सरोकारवालाहरूको जानकारीका लागि प्रकाशन गरिएको छ। सो मस्यौदामा कुनै सुझाव भए तपसिल बमोजिमको ईमेलमा सात दिन भित्र उपलब्ध गराईदिनुहुन अनुरोध छ।
ईमेलः it.section@mocit.gov.np र it.division@mocit.gov.np