आठौँ राष्ट्रिय पत्रकारिता दिवस, २०८० (बैशाख २४ गते) को नारा:

 
माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको अध्यक्षतामा मिति २०८० बैशाख २० गते बसेको राष्ट्रिय पत्रकारिता दिवस २०८० मूल समारोह समितिको बैठकबाट तय भएको राष्ट्रिय पत्रकारिता दिवस, २०८० को नारा:
 
"पत्रकारितामा खोज र नवीनता: लोकतान्त्रिक गणतन्त्रको सफलता"