मा. सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री पृथ्वी सुब्बा गुरुङ काठमाडौँ विश्वविद्यालयमा आयोजित दोस्रो पान-हिमालयन सञ्चार तथा सामाजिक विकास मञ्चलाई सम्बोधन गर्दै।